
काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षसँगको छलफल सकिएको छ । छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार विहान प्रधानमन्त्री ओली तथा नेता नेपालबीच भेटवार्ता भएको थियो । त्यसपछि कोटेश्वरस्थित नेपाल निवासमा दु्वै पक्षका नेताहरु छलफलका लागि जुटेका थिए ।
ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदिप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया