काठमाडौं । विभिन्न समयमा चर्चित र विवादास्पद हर्कत गरेर चर्चामा आउने चर्चित रियालिटी स्टार किम कार्दशियनले आफूले आमा बन्न ५ सय पटक सेक्स गरेको खुलासा गरेकी छिन् ।
तर पनि गर्भवती नभएकोमा उनलाई दुःख लागेको छ । ५ सय पटक सेक्स गर्दा पनि किम गर्भवती बन्न सकिनन् । उनको यो कस्तो जवानी होला ५ सय पटक सेक्स गर्दा पनि गर्भवनी नहुने ? प्रश्न खडा भएको छ ।
उनले आफ्नो एक चर्चित रियालिटी शो ‘किपिङ अप विथ द कार्दशियन्स’मा एकैदिनमा ५ सय पटक शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।
किमले कार्यक्रममै भनेकी छिन्-‘सन्तानको तिव्र चाहानाले मैले दिनमा ५ सय पटकसम्म सेक्स गरे, तर अझै पनि मेरो कोखमा गर्भ बस्न सकेन् ।’ किमले आफ्नै पति तथा गायक कान्या वेस्टसँग दिनमा ५ सय पटक यौन सम्बन्ध राखिरहेको खुलासा गरेकी हुन् ।
किमले आफ्नी ३ वर्षीया छोरी नर्थ वेस्टको आउनेवाला भाई वा बहिनीको लागि यसो गरिरहेको बताइन् । केही दिन पहिले उनले आफूलाई दोस्रो सन्तानकी आमा बन्न कठिनाई भइरहेको बताएकी थिइन् ।
३४ बर्षकी यी स्टारको ३ बर्षकी छोरी पनि छिन् । तर, टिजरमा उनकी बहिनीले उनको यो बयानलाई बकवास भनेकी छिन् । कलाकारहरु बेला बेला चर्चामा आउन विवादास्पद हर्कत गर्दै आएका छन् । किमले चर्चामा आउन यस्तो भनेको टिप्पणी गरिएको छ । एजेन्सीको सहयोगमा













प्रतिक्रिया