६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गर्दा १० प्रतिशत रकम फिर्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ चैत । एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले उक्त सुविधा पाउनछन् ।

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपियाँसम्म र बढीमा एक हजार रुपियाँसम्म रकम फिर्ता पाउन सक्ने छन् ।  यो योजना चैत मसान्तसम्म लागू हुनेछ ।