६ कार्तिक २०८३, शुक्रबार

सांग्रिला बैंकका यी छ वटा शाखाहरू खुल्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरेसँगै सृजना भएको यस विशम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट वच्न डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह गरेको छ ।

बैंकले शाखा कार्यालयमानै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परी सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम वैकिङ्ग सेवा प्राप्त गर्न सहज होस् भनेर छ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

शाखा कार्यालय

१ बनस्थली शाखा, वनस्थली, काठमाडौं विहान ११ वजे देखि १ बजे सम्म

२ ठिमी शाखा, मध्यपुर, ठिमी,भक्तपुर विहान ११ वजे देखि १ बजे सम्म

३ कुमारीपाटी शाखा, कुमारीपाटी,ललितपुर विहान ११ वजे देखि १ बजे सम्म

४ पोखरा न्यूरोड शाखा, न्यूरोड, पोखरा विहान ११ वजे देखि १ बजे सम्म

५. नारायणगढ शाखा, नारायणगढ, लायन्सचोक, चितवन विहान ११ वजे देखि १ बजे सम्म

६. नेपालगंज शाखा, धम्बोजी चोक, नेपालगंज, बाँके विहान ११ वजे देखि १ बजे सम्म