६ कार्तिक २०८३, शुक्रबार

नेपालमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

केहि दिनअघि फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएकोमा अहिले उनी उपचाररत रहेकी छिन भने सुरुमा चीनबाट आएका एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो उनी निको भइसकेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।