२९ आश्विन २०८३, बिहिबार

बलिउड अभिनेता आदित्य पंचोली पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adytya

मुम्बई । बलिउड अभिनेता आदित्य पंचोलीलाई मारकाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पंचोलीले फाइव स्टार होटलमा मारपीट र तोड़फोड़ गरेको अरोपमा प्रहरी पक्राउ गरेको हो ।

अग्रेजी गीत बजिरहेको बेला अभिनेता आदित्य पंचोलीले हिन्द्री गीत बजाउन माग गरेको र नमानेपछि तोडफोड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मदिरा सेवन गरेर होटलमा बबाल मच्चाएपछि प्रहरीले आदित्य पंचोलीलाई पक्राउ गरेर तोडफोड अभियोगमा मुद्दा चलाएके छ । गुण्डागर्दी गरेको भन्दै प्रहरीले आज उनलाई अदालत पेश गर्दैछ ।