
काठमाडौं, ११ फागुन । पछिल्लो समय बढिरहेको सुनको भाउले आइतबार पनि नयाँ किर्तिमानी बनाएको छ ।
सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔँस १६ सय ४४ डलर पुगेको छ ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया