
काठमाडौं, ११ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्।
इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। अहिले विश्वका धेरै देशमा कोरोनाको संक्रमण फैलिसेकेको अनुमान गरिएको छ ।















प्रतिक्रिया