
काठमाडाैं, ९ फागुन । शुक्रबार पनि नेपाली बजारमा सुनको भाउको नयाँ रेर्कड कायम राख्ने क्रम जारी छ ।
शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्म कै महङ्गो भाउ हो । शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८०० कायम भएको छ ।
यसदिन चाँदीको मूल्य भने तोलाको ९१५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ ।















प्रतिक्रिया