९ मंसिर २०८३, बुधबार

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । मंगलबार राती मनमोहन अस्पतालमा उपचारका लागि लगिएका उनको निधन भएको हो ।

मुटु रोगका बिरामी उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । इन्फेक्सनको समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । शर्माले नेपाल टेलिभिजनमा लामो समयसम्म काम गरेका थिए ।