९ मंसिर २०८३, बुधबार

नारायणहिटीमा रहेको गणतन्त्र स्मारक भत्काउनुपर्छ : नेपाल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले नारायणहिटी दरबार संग्राहलयमा रहेको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्धन समितिको बैठकका क्रममा नेता नेपालले यसो भनेका हुन् । ४६ करोड खर्च गरी दरबार संग्राहलयमा गणतन्त्र स्मारक बनाइएको थियो । उक्त स्मारकको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।