९ मंसिर २०८३, बुधबार

गृहसचिवमा महेश्वर न्यौपानेकाे सरुवा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएपछि सो पद रिक्त थियो ।

अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीको सरवा गरिएको छ ।