९ मंसिर २०८३, बुधबार

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ ।  चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित पक्राउ गरेको हो ।

नगरपालिकाको सूचना, सञ्चार तथा प्रसारण प्रयोजन सम्झौताका लागि अधिकृत पौडेलले घुस मागेको आरोप अख्तियारले लगाएको छ ।

पौडेलले घुस रकम लिन सवारी चालक सञ्चितलाई पठाएका थिए ।