९ मंसिर २०८३, बुधबार

टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २० माघ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ ।

बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिंदा बाबुराम कार्कीको मृत्यु भएको हो ।

कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।