
काठमाडौं, १६ माघ । सरकारले सत्य निरुण तथा मेलमिलाप आयोगको म्याद एक बर्ष थपेको छ ।
विहीबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै सरकारी प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिएका हुन् ।
आगामी चैतमा म्याद सकिन लागेका दुई आयोगले द्वन्द्वकालका घटनाको उजुरी छानबिन र सत्य निरुपणको काम गर्छन् ।











प्रतिक्रिया