५ कार्तिक २०८३, बिहिबार

फेरी बढ्यो सुनचाँदीको मुल्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धी भएको छ ।

बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको सुनको मुल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ७६ हजारमा कारोबार भइरहेको छ । चाँदीको मुल्य १० रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।