१३ कार्तिक २०८३, शुक्रबार

राजधानीका यी ठाउँमा आज ९ घण्टा बत्ती जाने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ ।  काठमाण्डौका विभिन्न ठाउँमा अहिले बत्ती गएको छ ।

चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेकाले सोमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको छ ।