३१ आश्विन २०८३, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पार्टीले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।