
काठमाडौं, १० माघ । गण्डकी प्रदेश सांसद तथा गुन्डा नाइके भनिने राजीवि गुरुङ (दिपक मनाङे)को मुक्का खाने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुरको उजुरी परेपछि मिलनालाई पक्राउ गरिएको छ । हरिभक्त आचार्यको उजुरीका आधारमा प्रहरीले मिलनलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया