९ मंसिर २०८३, बुधबार

मौसम खुलेसँगै देखिएको कुम्भकर्ण हिमाल (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ताप्लेजुङ । मौसम खुलेसँगै ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित रमिते डाँडाबाट देखिएको कुम्भकर्ण हिमालको मनमोहक दृश्य ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा अवस्थित कुम्भकर्ण हिमाल समुद्र सतहबाट सात हजार ७१० मिटर उचाइमा रहेको छ ।

तस्वीरहरू–