९ मंसिर २०८३, बुधबार

साउदीमा भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । साउदी अरेबियामा हुथी विद्रोहीले गरेको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् ।

राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड ९पीआईएफ० टावरमा मंगलबार भएको आक्रमणमा नेपालसहित साउदी, भारतीय, र इजिप्टका नागरिक घाइते भएका हुन् ।

घाइतेको थप विवरण सार्वजनिक गरिएको छैन । घाइतेमध्ये कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ ।