१३ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा हुँदैछ नेपाल–अमेरिका सैनिकको संयुक्त परेड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास नेपालमा हुने भएको छ ।

छाउनी र नगरकोटमा हुने अभ्यास फागुन ५ गतेबाट सुरु हुने बताइएको छ । अभ्यास १ महिना चल्ने छ ।

संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।