९ मंसिर २०८३, बुधबार

प्याजमा घूस लिने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १० माघ ।   भारतबाट प्यार ल्याउने व्यापारीबाट घुस लिएको आरोपमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका निरीक्षकसहित दुई जना विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दर्ता गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।