३१ आश्विन २०८३, शनिबार

धादिङ दुर्घटनामा मृत्यु हुनेको सनाखत (अपडेट)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । धादिङमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेकाे प्रहरीले  जनाएकाे छ ।

निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो ।