
काठमाण्डौँ, ६ माघ । चर्चित गायक राजु लामाको आवाजमा ‘विहे नगरी भाछैन’ बोलको गीत सार्वजानिक भएको छ ।
गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लै छ्, मंसिर महिनामा, डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन् ।
गीतमा चर्चित गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ् ।
भिडियोलाई विरेन्द्र भट्टले छायांकन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन् । भिडियोमा मोडल हेरुका लामा, निरान्जली लामा, चादनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ ।
भिडियाे हेर्नुस :















प्रतिक्रिया