५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।