
म्याग्दी, २१ पुस । म्याग्दीको पश्चिमी क्षेत्र धवलागिरी गाउँपालिका–७ रानीवनमा सडक खन्ने क्रममा पहिरोले एउटा डोजर पुरिँदा चालक वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा धवलागिरी गाउँपालिका–४ खिवाङका ४० बर्षिय शेरबहादुर पुन छन् ।
हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सडक माथिबाट गएको पहिरोले पुरिँदा उनी वेपत्ता भएका हुन् ।












प्रतिक्रिया