५ कार्तिक २०८३, बिहिबार

एनसीसीको रंगेली शाखा संचालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा साेमबारदेखि आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

रंगेली र आसपासका क्षेत्रमा सेवा पुराउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरू सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।