
काठमाडौं, १३ पुस । तीनकुनेमा शनिबार राती एक बृद्धालाई ठक्कर दिएर भागेको ट्रिपर प्रहरीले क्षेत्रपाटीमा फेला पारेको छ ।
सामान खन्यार लुकाएको अवस्थामा उक्त ट्रिपर फेला पारिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
ट्रिपरले ठक्कर दिएकी बृद्धाको भने मृत्यु भइसकेको छ । उनको परिचय खुल्न सकेको छैन ।











प्रतिक्रिया