१० मंसिर २०८३, बिहिबार

भृकुटीमण्डपबाट वैद्य समूहका १५ कार्यकर्ता पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस ।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार दिउँसो भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।

वैद्य समूहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेको थियो । पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।