१० मंसिर २०८३, बिहिबार

मीनभवनमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस ।  काठमाडौंको मीनभवनमा शनिबार राति सवारी साधनको ठक्करबाट ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।

पैदल हिँडिरहेकी वृद्धालाई गाडीले ठक्कर दिएकाे हाे ।

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मृत्यु हुने ती वृद्धाको परिचय खुल्न सकेको छैन ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।