१४ कार्तिक २०८३, शनिबार

लामो समयदेखि बिरामी ३८ वर्षीया हात्ती ‘पूजाकली’को असामयिक मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, पुस ८ गते । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ ।

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

पूजाकली लामो समयदेखि बिरामी रहेको थियो । लाखौँ खर्च गर्दा पनि रोग पत्ता नलागेको र पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउादै गएको थियो ।

पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्ऽमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन् । पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।