मुम्बई । बलिउडी चर्चित नायिका शर्लिन चोपडा अहिले चर्चामा छिन् । सेक्सी हिरोइन भनेर चिनिने शर्लिन हट एण्ड वोल्ट भएर चर्चामा आएकी हुन् ।
चलचित्र ‘कामसूत्र ३ डी’मा गरेको अभिनयका कारण पनि शर्लिन चर्चामा आएकी हुन् । चलचित्रमा शर्लिन दोहोरो भुमिकामा देखिदैछिन् । यो चलचित्रलाई लिएर शर्लिन चोपडा धेरै उत्साहित छिन् ।
निर्माता सुभाष चौधरीको चलचित्रमा शर्लिन टपलेस देखिदैछिन् । चलचित्रको नाम तय भएको छैन् । तरपनि शर्लिनले चलचित्रमा अभिनय गर्न सम्झौता गरेकी हुन् ।
चलचित्रमा शर्लिनको हट अवतार हुनेछ । हेर्नुस शर्लिनका हट अवतार तस्विरबाटः



















प्रतिक्रिया