
काठमाडौँ, ७ असोज । राजधानीमा एउटा राँगोलाई प्रहरीले गोली हानेको छ । लोड गर्दागर्दै भागेको मंगलबर बिहान राँगो भागेको थियो ।
महानगरीय प्रहरी परिसरअनुसार मानिसलाई आक्रमण गर्न सक्ने भएकाले राँगोलाई गोली हानी नियन्त्रण गरिएको जनाएको छ ।
उक्त राँगोले खिचापोखरी पुगेर ४ जना मानिस घाइते बनाएका प्रहरीले जनाएको छ । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया