१५ कार्तिक २०८३, आइतबार

कक्षा ११ काे परीक्षाफल आज सार्वजनिक हुँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिइएको कक्षा ११ को परीक्षाको नतिजा मंगलबार सार्वजनिक हुँदैछ । परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको स्रोतले जनाएको छ ।

परीक्षामा आंशिक र नियमिततर्फगरी कूल ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।

११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए । १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो ।