६ कार्तिक २०८३, शुक्रबार

विप्लव समूहका उपत्यका इन्चार्ज विश्वकर्मा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । विप्लव नेतृत्वको नेकपाका उपत्यका व्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रद्धारा परिचालित विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् ।