
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि आगामी साता स्वदेश फिर्ता हुने बताइएको छ ।
उर्जामन्त्री बर्षमान पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार यस्तो जानकारी दिएका हुन् ।
‘आज सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो, सोमबार र बुधबारको जाँच पश्चात नेपाल फर्कने कुराले असाध्य खुसी बनायो’, पुनले लेखेका छन् ।
















प्रतिक्रिया