१२ मंसिर २०८३, शनिबार

यी हुन् नेकपाको सचिवालय बैठकले गरेका निर्णयहरु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकताका विषयमा सचिवालय बैठकबाट भएका निर्णय सार्वजनिक गरेको छ ।

प्रेस विज्ञप्तिमार्फत महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा गरेका र अन्य महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका हुन् ।

पार्टी एकताका बाँकी कामको टुंगो लगायत छिट्टै अर्को बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन् ।

यी हुन् नेकपाले गरेका निर्णयहरु :