काठमाडौं, १० फागुन । विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई ४ विकेटले हराउदै श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । विश्वकपमा पहिलोचोटी सहभागिता जनाएको अफगानिस्तानको यो लगातार दोस्रो हार हो ।
दुई खेलमा श्रीलंकाको यो पहिलो जित हो । आइतबार अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाका लागि क्रिकेटर माहेला जयबर्धनेले शतक हानेपछि पूरा गर्यो । श्रीलंकाले अन्तिम १० बल बाँकी छँदा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो ।














प्रतिक्रिया