१७ कार्तिक २०८३, मंगलबार

पहिरोका कारणा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २साउन । वर्षाका कारण आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो आएका कारण सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

बिहीबार बिहानैदेखि वर्षा भएको कारण पहिरो गएको हो ।