१७ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । राष्ट्रिय युवा सञ्जालको केन्द्रीय अध्यक्षमा गण्डकी प्रदेशका विवेक त्रिपाठी निवार्चित भएका छन् । आज भएको निवार्चनमा उनी सातै प्रदेशबाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी सात प्रदेशका ८० जना प्रतिनिधीहरुवाट एघार जनाको केन्द्रीय समितिको निवार्चन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगत युवा परिषद रहने छ ।

नमुना युवा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देश कसरी विकास गर्ने त्यससगँ सैद्धान्तिक तरीकाहरु सिकाउने बताएका थिए ।