काठमाडौं । मलेसिया टुरमा रहेकी नायिका प्रियंका कार्कीले समर्थकहरूको ध्यान आफूतर्फ तान्न अर्को सनसनी मच्चाएकी छिन् ।
उनले मलेसियाको हार्ड रक होटेल पेनाङमा खिचिएका हट तस्बिरहरू सार्वजनिक गरेर चर्चा कमाएकी हुन् । उनले स्वीमिङ पुलमा तैरिँदै गरेका अर्धनङग्न तस्विर फेसबुकबाट सार्वजनिक गरेकी छन् ।
स्वीमिङ् गर्दैगर्दाका तस्विर सार्वजनिक गर्ने क्रममा प्रियंकाले आफूलाई वाटर बेबीको संज्ञा दिएकी छिन् । उनको मस्त तस्बिरहरूलाई समर्थकहरूले अत्याधिक पच्छ्याइ रहेका पनि छन् ।
नायिका प्रियंकाका तस्विरहरू अत्यन्तै सुन्दर छन् । उनले आफ्नो सुन्दर शरीरलाई समर्थक माझ आर्कषक रुपले प्रस्तुत गरेकी छिन् । उनले केही तस्बिरहरू समुन्द्री तटमा खिचेका पनि राखेकी छिन् ।
प्रियंका अहिलेकी चल्तिकी नायिका पनि हुन् । उनद्वारा अभिनित चलचित्रहरू चलिरहेका छन् । यी तस्बिरहरूलाई फिल्मसँगै उनलाई पनि चर्चामा पूराएको छ ।























प्रतिक्रिया