६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई झाडा पखाला !

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथमिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै दैनिक काम स्थगन गरी आराम गरिरहेको बालुवाटार स्रोतले जनायो ।