आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी चञ्चले स्वभावकी नवोदित नायिका बिजीना रोकायाको पहिलो डेब्यू फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ । पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । केही टेलिसिरियलमा समेत अभिनय गरेकी बिजीना सँग प्रेम र रोमान्सको अन्तरंग कुराकानी:
चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल गर्यो भने ?
-फोन गरेर गाली गर्छु ।
केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ?
-दुवै
कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन अङ्गमा जान्छ ?
-आँखामा
धेरै नजिकको केटा साथीले अचानक सेक्सको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
-सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न सकिन्छ ।
सेक्सको अनुभब छ कि नाई ?
-छैन
कुन उमेरमा चाहिँ धेरै सेक्स डिजायर भाको थियो ?
-२४ वर्षमा
अहिले कति वर्षको हुनुभयो ?
-२६ वर्ष
जतिबेला धेरै सेक्स डिजायर भाको थियो, त्यो समयमा आफूलाई कसरी कन्ट्रोल गर्नुहुन्थ्यो ?
-त्यस्तो केही गर्दिन थिए । आफै हराएर जान्थ्यो ।
पोर्न भिडियो हेर्नुभएको छ ?
-हेरेको छु ।
के मा हेर्नुभएको थियो ?
-मैले यूट्युवमा हेरेको
भिडियो हेर्दा कस्तो भएको थियो ?
-केही भएको थिएन । (हाँसो)
पोर्न भिडियो हेर्दा हेर्दै कुनै केटाले देखेको भए ?
-हतार हतार बन्द गर्छु ।…नाई त्यस्तो नहोस् (लामो हाँसो)
कुन सेलिब्रेटि देख्दा सेक्स डिजायर बढेर आउँछ ?
-सलमान खान
कुन मौसम सेक्सको लागि उपयुक्त हो जस्तो लाग्छ ?
-हरियाली होस…अह.. बसन्त ऋतु
जाडोमा न्यानो गराउन कपडा प्यारो कि सेक्स ?
-कपडा नै
ब्वाइफ्रेन्ड चाहिँ छ कि छैन ?
-छैन
बनाउने मन छैन ?
-विचार गर्दैछु ।
बिबाह अघिको सेक्स कतिको उपयुक्त हो ?
-होइन
पुरुषमा हुनुपर्ने गुण चाहिँ के हो जस्तो लाग्छ ?
-इमानदारिता, सहयोगी भावना
कुनै केटा साथीले पचास् लाख सहित् सेक्स पर्पोज गर्यो भने ?
-म त नाई भन्छु । जिन्दगीको सवाल छ । पैसाले मात्र के गर्ने ।
तपाईको विचारमा सेक्स भनेको के हो ?
-नभई नहुने चिज हो । प्रकृतिको देन ।
सेक्स मिठो कि चुम्बन ?
-चुम्बन
ब्वाइफ्रेन्ड छैन भन्नुभाको होइन कसलाई गुर्नभयो त चुम्बन ?
-म ८ कक्षामा पढ्दा एउटा केटासँग लभ परेको थियो । त्यति बेला किस गरेको थिए अहिले त छुटि पनि सक्यो ।
त्यसो भए त सेक्स पनि भयो होला नी ?
-हैन…मैले गरेको छैन ! म भर्जिन नै हुँ ।
राति कसैसँग सेक्स गरेको सपना देख्नुभएको छ ?
-नाई छैन ।
पार्कमा ब्वाइफ्रेन्ड गर्लफ्रेन्डको जोडी देख्दा कस्तो महसुस हुन्छ ?
-आफ्नो पनि भइदिए हुन्थ्यो जस्तो लाग्छ नी ।
के सेक्स बिनाको माया सम्भव छ ?
-छैन














प्रतिक्रिया