२९ आश्विन २०८३, बिहिबार

सनी लियोन किन आफ्नो पतिसंग फिल्म खेल्न चाहन्छिन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny leone

मुम्बई । पोर्नस्टार सनी लियानले बलिउड प्रवेश गरेसंगै आफ्ना पतिसंग फिल्म खेल्न चाहेको बताएकी छिन् ।

सनी आफ्ना श्रीमानसंग किन फिल्म खेल्न चाहन्छिन्? भन्ने प्रश्न खडा भएको छ । अभिनेत्री सनी लियोन अहिले प्रदर्शनको मितिको पर्खाइमा रहेको चलचित्र ‘​एक पहेली लीला​’ले चर्चामा छिन् ।

यो चलचित्रमा उनका पति डेनियल वेबर पनि सानो अभिनय रहेको छ । यस बारेमा सनीले भनेकी छिन्, ‘चलचित्रमा मेरा पनि डेनियलको भुमिका सानो छ, तर त्यो मलाई धेरै प्यारो छ ।

sunny leonee

सनीले एक कार्यक्रममा ‘चलचित्रमा डेनियलको भूमिका सानो छ, तर मेरो लागि यो धेरै ठुलो प्यारो क्षण हो । चलचित्रमा सनी आफ्ना पतिसंग लामो रोलमा खेल्न चाहन्छिन् ।

उनी पतिसंग खेल्न चाहनुको कारण माया पाइन्छ भन्ने रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘काम गर्न पनि सजिलो हुन्छ, पतिले मलाई माया पनि दिनुहुन्छ ।’ उनले भनेकी छिन् ।