१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा भेटियो वृद्धको शव

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १३ जेठ । पाँचथरको फिदिम–४, स्थित हेंवाखोलामा आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

हिलिहाङ गाउँपालिका–६, का ७० वर्षीय दलबहादुर योङहाङलाई खोलाको बीच भागमा मृत अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्डमपछि परिवारलाई जिम्मा दिइएको छ । परिवारका अनुसार मृतक योङहाङ हिजो कसैलाई नभनि घरबाट निस्केका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।