१ कार्तिक २०८३, आइतबार

राहुल गान्धी दुई हजार मतले पछाडि

51k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ जेठ । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी दुई हजार मतले पछाडि परेका छन् ।

अमेठी निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीकी नेतृ स्मृति रानीले राहुललाई पछाडि पारेकी हुन् ।

अमेठीमा राहुल गान्धीलाई हराउन भाजपाले ठूलै अभियान चलाएको थियो ।