१९ कार्तिक २०८३, बिहिबार

धादिङस्थित त्रिशूली नदीमा खस्यो बस

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ५ जेठ । धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आ

इतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।