२९ आश्विन २०८३, बिहिबार

ट्रि हाउसमा रमाउने गिसेलको सपना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sesy-Leadyलस एन्जलस । ब्राजिलियन सुपर मोडल गिसेल बन्डचनको सपना ट्रि हाउसमा रमाउने छ ।

प्रकृतिको बिचमा उनले आफूलाई खुसी महशुस गर्ने गरेकी छन् ।

बच्चामा आफू हजुरआमाको खेत तथा बगैचामा प्रकृतिसँगै खेलेर हुर्किएको उनले बताइन् ।

३४ वर्षीय गिसेलले भनिन्, ‘खेत तथा बगैचामा दौडिदा म निकै खुसी हुने गर्दथे ।’

गिसेलले अमेरिकी फुटबलर खेलाडी टम ब्राण्डीसँग विवाह गरेकी हुन् ।

उनको अहिले दुईवटा बच्चा बेन्जामिन र विविएन छन् ।

यी बच्चाकासाथ प्रकृतिक प्रेममा रमाउने उनको सपना छ । तर कामको ब्यस्तताले उनले भ्याएकी छैनन् ।