१९ कार्तिक २०८३, बिहिबार

म्युजिक नेपालका म्यानेजर उज्जवल थापा पक्राउ

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ बैशाख । म्युजिक नेपालका म्यानेजर उज्जवल थापा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेको बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।